विराटनगर २ चैत । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्सको हत्या उनकै ब्वाई फ्रेन्ड (केटा साथी)ले गरेको आशंका गरिएको छ । यद्यपी यसको पुष्टि भइसकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार […]
विराटनगर २२ फागुन । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । खोटाङको ऐंसेलुखर्क […]
विराटनगर २१ फागुन । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन । सशस्त्रका डीएसपी उपेन्द्र बस्याल आज दिउँसो मृत फेला पर्नु भएको हो । नेपाल प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख हुनुहुन्थ्यो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका […]
विराटनगर १३ फागुन । मानव बेचविखनमा दलालहरुले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको पाईएको छ । दलालले सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरले जनाएको हो । आज पत्रकार सम्मेलन गर्दै माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्त्रणको काम गर्ने क्रममा दलालहरुले सीमा सम्म अभिभावकको प्रयोग गर्ने गरेको पाईएको […]
विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको […]