विराटनगर २८ कात्तिक । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आयोगका अध्यक्ष र सदस्यहरुको सिफारिश गर्न गठित समिति सिंहदरबार, काठमाडौलाई आज ध्यानाकर्षण गराएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य […]
विराटनगर २३ कात्तिक । प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा सुनसरीको देवानगञ्जमा श्रद्धाञ्जली सभा गरिएको छ । सिन्हाको तेस्रो दिनको पुन्य तिथिमा नागरिक मिडिया प्रा. लि. विराटनगरद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द मेहताले गर्नुभएको थियो । गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका रहनु […]
विराटनगर २२ कात्तिक । काेशी प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले २७ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लाग्नु भएकाे छ । निराहार व्रत बस्पनु भएका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट आज बिहान १० वजे दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नुहुनेछ […]
विराटनगर २२ कात्तिक । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो […]
विराटनगर २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस […]