अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतको विषय: महामन्त्री थापा

विराटनगर २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमर नेपाल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतका विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री नेपाल माथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरोस् भत्रुभयो । उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो […]

फोकस नेपालद्धारा महिला समितिलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर २२ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिकालाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले बुधबार र विहीबार विराटनगरमा मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । पहिलो दिन विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो […]

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचानका लागि ८८ जना छनौट

विराटनगर २२ जेठ । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ८८ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१४ मध्ये ८८ जनालाई छनौट गरिएको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, […]

माधव नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । […]

गाैरादह नगरपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

गाैरादह २१ जेठ । गाैरादह नगरपालिकाकाे चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । नगरपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, राेजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए । सारथि युवा क्लबका अध्यक्ष गाेविन्द कडेलले बजेट निर्माण सहभागीता मुलक हुनुपर्ने र त्यसमा संघसंस्था समेत समेट्न माग गरेका थिए । व्यवसायी राजकुमार […]