सुनसरी देवानगञ्जका पालको उपचारमा सहयोग गर्न अपिल

विराटनगर २४ कात्तिक । आर्थिक अवस्था कमजोर भएका सुनसरीको देवानगञ्ज १ का ४० बर्षीय बुधराम पालमा स्वास्थ्य उपचारमा सहयोग गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण मजदुरी गरेर परिवार चलाउँदै आउनु भएका पालको काम गर्ने क्रममा टाउकोमा चोट लागी गम्भीर घाईते हुनु भएको छ । उहाँको गोल्डेन अस्पताल विराटनगरको भेन्टिलेटर […]

विश्व रेडियोलोजी दिवसमा ११ जना सम्मानित

विराटनगर २३ कात्तिक । विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा […]

एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

विराटनगर २० कात्तिक । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् । समन्वय कमिटीहरुले विभिन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिनुभयो । एमाले प्रदेश […]

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय श्रोत व्यवस्थापनबारे छलफल

विराटनगर २० कात्तिक । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय श्रोतको ब्यवस्थापनका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वय, नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालको आयोजनामा छलफल कार्यक्रम भएको छ । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले उर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका […]