विराटनगर १७ भदौ । पत्रकार सुशीला पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापीत पत्रकारिता पुरस्कार कान्तिपुर टिभीमा कार्यरत पाठकलाई प्रदान गरिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का […]
विराटनगर १४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार प्रमाणीकरण गर्नु भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति पीडित परिवारले संशय व्यक्त गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्नेविरूद्धको दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा सो संशय व्यक्त गरिएको हो । वेपत्ता परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष रूपेश साहले हालै […]
विराटनगर १३ भदौ । विराटनगर १ पोखरियाका पंं. भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको आज विमोचन गरिएको छ । ८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो । श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं. अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुराँगाईले गर्नु भएको थियो । तीनवटै पुस्तकको लेखक […]
विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ । भगवान राधाकृष्ण रथयात्राको आज अपरान्ह शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले भन्नु भयो , ‘ रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकोमा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई […]
विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको शुभारम्भ गर्नु भएको छ । राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको राधाकृष्ण रथयात्राको आज दिउँसो शुभारम्भ गर्नु भएको थियो । मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला […]