विराटनगर १८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै […]
विराटनगर १८ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गर्नुभएको हो । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]
विराटनगर १८ मंसिर । मोरङ–सुनसरी औद्योगिक करिडोरका तीन वटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीवीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा […]
विराटनगर १८ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरले चालु आर्थिक वर्षमा शेयर पुँजी २ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९–०८० मा २ करोड ३१ लख १५ हजार ७ सय रहेको शेयर पुँजी चालु आर्थिक वर्ष भित्रमा अढाई करोड पुर्याउने लक्ष्य राखिएको छ । संस्थाको आज विराटनगरमा सम्पन्न […]
विराटनगर १६ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तराष्ट्रिय दिवसको अवसरमा आज साँझ विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका लगायतको सहकार्यमा अपाङ्ग महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सरोकारवाला व्यक्तिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । अपाङ्गता भएका ब्यक्तिहरुको […]