विराटनगर २८ फागुन । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युुट) मा आउने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिनुभयो । विष्टले भन्नुभयो, ‘यस […]
विराटनगर २७ फागुन । विराटनगर जेसीजको ५१ औ स्थापना दिवस भब्य रुपमा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । विराटनगरमा रक्तदान गर्ने पहिलो सस्थाका रुपमा परिचित विराटनगर जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा विराटनगर ट्राफिक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरिस्थापना दिवसको अवसरमा पूर्वअध्यक्ष, विराटनगर जेसीज बोर्ड र सदस्य जुनियर जेसीज तथा समाजका […]
विराटनगर २७ फागुन । द्विपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुतवीच आज छलफल गरिएको छ । उद्योग संगठन मोरङले बंगलादेश र नेपाल बिच हुनसक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीसंग छलफल गरिएको हो […]
विराटनगर २७ फागुन । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै पुलिस समुह वि मा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै […]
विराटनगर २६ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा […]