झापा ७ फागुन । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता – २०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ। महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ देखि १६ गते सम्म दमकमा हुने भएको हो। आज दमकमा पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश […]
झापा (कमल), ७ फागुन । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ । कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ […]
विराटनगर ७ फागुन । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले मोरङको बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै खरिद गरेर कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीद्वारा अनुसन्धान अक्षयकोष निर्माणार्थ प्रकाशित कृतिको प्रमुख अतिथि, कार्यक्रमका सभापति, विशिष्ट अतिथिहरूबाट आफैँले कृति खरिद गरेर त्यसैको […]
विराटनगर ७ फागुन । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । देशभर परिवारजनबाट १ सय जना महिलाको […]
विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गरिने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा […]