केदार कार्कीको अनशनप्रति एमालेको आपत्ति, अनसन संस्थागत हैन कांग्रेस

विराटनगर २६ भदौ । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति आपत्ति जनाएको छ । विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदेश सरकार र बजेटका बारेमा कार्कीले भ्रम फिँजाउने कार्य गरेको भन्दै एमाले असन्तुष्ट छ । प्रदेशसभा बैठकमा बुधबार एमाले सांसद तिलचन पाठकले विशेष […]

कोशी प्रदेशबाट अस्थायी सवारी लाइसेन्स वितरण शुरु

विराटनगर २६ भदौ । कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक आजबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । सुनसरी इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा […]

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर २६ भदाै। कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको  हो । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य […]

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता

विराटनगर २५ भदौ । विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका […]

कृषि एक्स्पोको तयारी पुरा, भारतको विहार र कोलकत्ताका २० वटा स्टल हुने

विराटनगर २५ भदौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी पुरा भएको छ । भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरी स्थित कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो हुँदैछ । एक्स्पोमा करीब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार र कोलकत्ताबाट २० वटा स्टल हुने छ । […]