विराटनगर, २० कात्तिक । सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले मङ्गलवार विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो विषयक अन्तरक्रियाका वक्ताहरूले सङ्क्रमणकालीन न्यायका लागि नागरिक खबरदारी आवश्यक रहेकोमा जोड दिएका हुन् । अन्तरक्रियाका कार्यक्रममा सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सबै पक्षको सकारात्मक सहयोग […]
विराटनगर २० कात्तिक । नेपाल फूलबारी वेष्ट थ्रि आर पोलुसन कन्ट्रोल सर्भिसेज प्रालि विराटनगरले छठ पर्व मनाउने संस्थाका डेढ दर्जन महिलाहरुलाई साडी सेट वितरण गरेको छ । छठको व्रत बस्दा चोखो भएर बस्नका लागि फूलबारीले महिला कर्मचारीहरुलाई साडी सेट वितरण गरिएको प्रमुख व्यवस्थापक उमेश कटुवालले बताउनुभयो । सस्थाले हरेक वर्ष महिला कर्मचारीलाई साडी सेट वितरण […]
विराटनगर २० कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले र्धिारित ५० ओभरको २० दशमलव ५ बलमा […]
विराटनगर १९ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के–केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका […]
विराटनगर १९ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा […]