विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले […]
विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]
सिड्नी, अष्ट्रेलिया । विभिन्न उद्देश्यका साथ विराटनगरबाट अष्ट्रेलियामा गई बसोबास गर्दै आएका नेपालीहरु संगठित भएका छन् । आज अष्ट्रेलियाको सिड्नीमा विराटनगर समाजको स्थापना गरिएको छ । नेपालीहरूको एकताका लागि विशेष महत्व राख्ने ‘विराटनगर समाज अस्ट्रेलिया’ को आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो । विवेक पुरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको हो । […]
विराटनगर ११ कात्तिक । गैरसरकारी संस्था महासंघ (गैंसस) मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्विरोध निर्वाचित हुनु भएको छ । गैसस महासंघ मोरङको १० जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित जिल्ला उपाध्यक्षमा सरिता खनाल, सचिवमा नवराज निरौला, सहसचिवमा बागमति कट्टेल, कोषाध्यक्षमा प्रतिक्षा वस्नेत निर्वाचित हुनु भएको छ । […]
विराटनगर ११ कात्तिक । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिट लगायत संरचनाको अनुगमन गर्नु भएको छ । आज बस्नेतले प्याराफिट , रंगशाला बाहिर निर्माणाधीन सटरहरू लगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । खेलकुद विकास बोर्डका कार्यलय प्रमुख […]