विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो […]
विराटनगर ९ कात्तिक । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख […]
विराटनगर, ९ कात्तिक । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सचेतना कार्यक्रम आवस्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । प्रभावित क्षेत्रमा समुदायस्तर र विद्यालयस्तरमा सचेतना आवस्यक रहेको उनीहरुको जोड छ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला कार्यसमिति बैठकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउन […]
विराटनगर ८ कात्तिक । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास […]
विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारले काम तीव्रगतिमा गर्नु पर्ने बताउनुभएको छ । विराटनगर स्थित निजी निवासमा नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक र सरकारको स्थिरता कायम गर्न बनेको यो सरकारप्रति जनताको आशा र भरोसा रहेको कुरामा जोड दिनुभयो […]