गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला, उपमेयरमा यादव

विराटनगर, १२ वैशाख । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइरालाले उम्मेदवारी दिने भएका छन् । लामो रस्साकस्सी पछि विराटनगरको मेयरमा कोइरालाल टिकट पाएका हुन ।मेयरको दौडमा काँग्रेसबाट बर्तमान मेयर भीम पराजुली र केन्द्रीय सदस्य अमृत अर्यालले दौडधुप गरेका थिए । सत्तागठबन्धनबाट विराटनगरको उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् । जसपाले […]

मनोनयन दर्ताको पहिलो दिन विराटनगरमा ५६ जनाद्धारा मनोनयन दर्ता

विराटनगर, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन आईतबार विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा उम्मेदवारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना र दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन । जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले […]

एमालेबाट विराटनगरको मेयरमा सागर थापा

विराटनगर, ११ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार थापालाई उम्मेदवार बनाउने तयारी भएको हो । विराटनगर महानगरपालिकाका सिफारिस भएका मध्ये थापालाई सबैभन्दा बलियो दाबेदारको रुपमा लिइएको छ । थापा एमाले महानगर कमिटी अध्यक्ष हुन् ।

जसपा नेता यादवद्धारा पार्टी परित्यागको घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि यादवले जसपा त्याग गरेको बताउनुभयो । विराटनगर महानगरपालिकामा जसपाले जित्ने अवस्था हुँदाहुँदै नेताहरुको व्यक्तिगत चाहनाका आधारमा गठबन्धन गरि उपमेयर लिएकोमा उहाँले असन्तुष्टि रहेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा यादव विराटनगरको […]

मोरङका स्थानीय तहमा एमालेबाट क कस्ले पाए टिकट

विराटनगर, १० वैशाख । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । श्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा छलफल भईरहेको […]