मेयरको टिकट पाउने मैले हो, अहिलेसम्म कसैको नाममा सहमति भएको छैन : पराजुली

विराटनगर, १० वैशाख । विराटनगर महानगरपालिकाको टिकट आफुले नै पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दावी गरेका छन् । पार्टीले औपचारिक निर्णय गर्न बाँकी नै रहेको उनले बताए । अरुणखवरसँग कुराकानी गर्दै प्रमुख पराजुलीले भने,‘ अन्तिम निर्णय गर्न पार्टी वैठक बस्न बाँकी छ, अहिले सम्म कसैको नाममा फाईनल भएको छैन, टिकट मैले नै पाउने हो […]

नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा जाने

विराटनगर, १० वैशाख । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ । सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य […]

मोरङमा ४ हजार बढी कर्मचारी परिचालन गरिँदै

विराटनगर, ९ वैशाख । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि मोरङमा ४ हजारभन्दा बढी निजामति कर्मचारी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार निर्वाचनमा ४ हजार १ सय कर्मचारी परिचालनको तयारी भइरहेको छ । आज विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा प्रजिअ दाहालले मोरङमा १० हजार निजामति कर्मचारी रहेको बताउनु […]

एमालेबाट विराटनगरको उपमेयरका आकांक्षी को कस्ता ?

विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा […]

प्रदेश १ मा ३ लाख ५० हजार नयाँ मतदाता थपिए

विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा […]