असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने

विराटनगर २० भदौ । आगामी असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लिको आयोजनामा हुने महोत्सव असोज २३ सम्म विराटनगर हिमालय रोडमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको […]

दुई छोरीकी हत्याको आरोपित आमा पक्राउ, हत्या गरेको स्वीकार

विराटनगर २० भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं वडा नं ७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई आज विहान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा जिल्ला पाख्रीवास नगरपालिका –६ घर भई सुन्दर हरैचा –७ मालति टोल बस्ने ३१ वर्षिय अर्जुन कार्कीको श्रीमती […]

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

विराटनगर १९ भदौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ । महासंघका सदस्यहरूको […]

विराटनगर महानगरद्वारा ५ स्थानमा ट्राफिक लाइट जडान सुरु

विराटनगर १९ भदौ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ । असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक […]

लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता : जसपा नेपाल अध्यक्ष यादव

विराटनगर १९ भदौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशी भएको बताउनु भएको छ । पार्टीको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा मंगलबार आयोजित अभियन्ता अभिमूकिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङघीयतालाई संस्थागत गर्र्नु पार्टीको मुख्य जिम्मेवारी रहेको बताउनु भयो । अध्यक्ष यादवले भन्नु भयो, […]