एमाले वडाको शुभकामना आदानप्रदानमा देशको चिन्ता

विराटनगर २९ असोज । नेकपा एमाले विराटनगर महानगरपालिका वडा नम्बर ५ वडा कमिटीले आयोजना गरेको चाडपर्वहरु लक्षित शुभकामना कार्यक्रममा वक्ताहरुले देशको चिन्ता व्यक्त गरेका छन् । दशैं , तिहार, नेपाल सम्वत छठलगायतका पर्वहरुको अवसरमा बोल्ने अधिकांश नेताहरुले गठबन्धनका कारण देश बर्वादीतिर अघि बढेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता विनोद ढकालले अहिलेको गठबन्धन […]

कोशीमा मध्यावधि रोक्न कांग्रेस विद्रोहलाई समर्थन गर्यौं : एमाले अध्यक्ष ओली

विराटनगर २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनु भएको छ । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनुभयो । आफूहरु जोसुकैलाई […]

कोशी प्रदेश : कांग्रेस प्रमुख सचेतक राईद्धारा सवारी फिर्ता

विराटनगर २८ असोज । नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सवारी साधन संसद सचिवालयलाई बुझाउनु भएको छ । शनिबार संसदीय दलको नेता उद्धव थापाले राजीनामा दिएपछि आइतबार प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका राईले को १ झ ६५१ नम्बर स्कर्पियो सचिवालयलाई बुझाउनु भएको हो । उहाँले प्रमुख सचेतकको जिम्मेवारीवहन गरेसंगै गतवर्ष माघ १० गते […]

कोशी प्रदेश : ६ वर्षमा ६ मुख्यमन्त्री

विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की र आङ्बोको दावी पेश

विराटनगर २५ असोज । कोशी प्रदेशमा सत्ता गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की […]