विराटनगर ९ वैशाख । तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरमा हुने भएको छ । .एम. कप फाउण्डेशन इनरूवा, सुनसरीको आयोजनामा ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुने आज विराटनगरमा पत्रकार सम्मेलनगरि जानकारी दिईएको छ । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम […]
विराटनगर ६ वैशाख । नेपाल अर्काे वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल भएको छ । प्रतिकूल मौसमका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल वर्षाका रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । अर्काे वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो […]
विराटनगर ३१ चैत । कोशी प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीप–२०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई बिदाइ गरेको छ । आज विराटनगर स्थित बोर्ड परिसरमा कार्यक्रम गर्दै बोर्डले राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गते सम्म काठमाण्डौंमा हुने च्याम्पियनशीपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेको हो । खेलाडी बिदाइ […]
विराटनगर ३१ चैत । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगर १९ वजैनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई […]
विराटनगर २१ चैत । चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ […]