एभरेष्ट कार्निभल २.० : श्रेयांश, आरोही र युनिशालाई सिङ्गिङ आइडलको उपाधि

विराटनगर ७ फागुन । एभरेष्ट स्कुल विराटनगर ५ ले आयोजना गरेको एभरेष्ट कार्निभल २.० आज सम्पन्न भएको छ । फागुन ५ देखि सुरु भएको कार्निभल आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । विभिन्न […]

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर ६ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट […]

विराटनगरमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शुरु

विराटनगर ५ फागुन । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राहा स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहाले निर्धारित २० ओभरको खेलमा १२ […]

विराटनगरमा वडास्तरिय कबड्डी प्रतियोगिता सुरु, वडा नंं ११, १४ र १७ सेमीफाईनलमा प्रवेश

विराटनगर ५ फागुन । विराटनगरमा आजदेखि मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४, […]

पूवि खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई मेडल वितरण

विराटनगर ३ फागुन । विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ । विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको हो । एक सय मिटर महिला […]