बाढी पहिरोको क्षतिबारे प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री कार्कीद्धारा जानकारी

विराटनगर १३ असोज । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ । वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा आज […]

विश्व मुटु दिवस : नियमित परिश्रम, व्यायाम र खानपान ध्यान दिन आग्रह

विराटनगर १३ असोज । ‘काम गरौं, मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरीको आयोजना गरिएको छ । ग्लेनमार्क फर्मास्युटिकलद्वारा विराटनगरको कोशी अस्पतालको परिसरबाट निस्किएको प्रभातफेरीले हस्पिटल चोक,कालिमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड चोक, गोल्छा मोड, डाँफे चोक,रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि […]

श्रीलंका टापुमा फसेकाको उद्धार गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १२ असोज । कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी बराहक्षेत्र स्थित श्रीलंका टापुमा फसेकाको उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टापुमा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनु भएको हो । सप्तकोशी व्यारेज र बराहक्षेत्रमा बाढी र डुवानको अवस्थाबारे निरीक्षण […]

कोशी प्रदेशमा बाढी र पहिरोमा परि ८ जनाको मृत्यु, ९ जना बेपत्ता

विराटनगर १२ असोज । कोशी प्रदेशमा बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । पाँचथरमा ३, धनकुटामा २, सोलुखुम्वुमा २ र इलाममा १ जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा मोरङ र इलाममा […]

ग्रामथानमा प्रथम रविदानन्द भेट्रान फुटबल प्रतियोगिता हुने

विराटनगर १२ असाेज । माेरङकाे ग्रामथानमा प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने भएको छ । नेताचाेक टाईगर क्लव ग्रामथानकाे आयोजनामा शिक्षासेवी रविदानन्द चाैधरीकाे स्मृतिमा लिग कप नक आउट प्रतियोगिता गर्न लागिएको क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । ४० वर्ष नाघेका खेलाडीकाे प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयाे । शनिबार […]