कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनप्रति उद्योग प्रतिष्ठानहरुको ध्यानाकर्षण

विराटनगर १२ वैशाख । विराटनगरका तीनवटा उद्योग प्रतिष्ठानहरुले कोशी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरको हिंसात्मक आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रदेश राजधानी विराटनगरमा रहेका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज संयुक्त विज्ञप्ती निकाल्दै विगत केही दिनदेखि प्रदेशको नामकरणको विषयलाई लिएर शुरु भएको हिंसात्मक आन्दोलनले उद्योग/व्यवसाय/पेशा सञ्चालन […]

नेरुडे र मिर्मिरेले संयुक्त वित्तिय कारोबार गर्ने

विराटनगर १० वैशाख । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एकापसमा गाभिएका छन् । दुवै वित्तिय संस्थाले गाभिएर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बैंकिङ कारोबार गर्ने भएका छन् । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विराटनगरमा आज विशेष साधारण सभा गरि मर्जर सम्बन्धिको प्रस्ताव पारित गरेको हो । डा.भेषप्रसाद धमलाको […]

विराटनगर महानगरद्वारा १५ वटा सहकारीको दर्ता खारेज

विराटनगर १० वैशाख । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, ५ […]

अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या : उद्योग संगठन मोरङ

विराटनगर ४ वैशाख । अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै उद्योग संगठन मोरङले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले गत पौष महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व […]

जीवन विकासले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने

विराटनगर ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको १४ दशमलव […]