कोशी प्रदेश सरकारद्धारा ३६ अर्ब २४ करोडको बजेट प्रस्तुत ( पूर्ण पाठ सहित)

विराटनगर ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ […]

कोशी प्रदेश सरकार : विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताहरु (पूर्णपाठ सहित)

विराटनगर १७ जेठ । कोशी प्रदेश सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताहरु आज प्रदेश सभामा पेश गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा पेश गर्नुभएको हो । माननीय सभामुख महोदय, कोशी प्रदेशको यस गरिमामय प्रदेश सभामा प्रदेश सरकारको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले […]

आ.व. २०८०-०८१ को बजेटप्रति विराटनगरका उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रिया

विराटनगर,१६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नु भएको बार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिकिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवं व्यापारीहरुले सञ्चारकर्मीे सामूहिक रुपमा बजेट भाषणको अन्त्यमा प्रतिक्रिया दिनुभएको थियो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट […]

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत

विराटनगर १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ […]

महानगर र निजी क्षेत्रको सहकार्य विकसित विराटनगर बन्छ : प्रमुख कोइराला

विराटनगर ७ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गर्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै विकास सम्भव भएको बताउनुभयो । महानगरपालिकाले विभिन्न […]