मोरङ कारागारमा सुतिरहेका कैदीबन्दीमाथि चौकीदारद्धारा कट्टी प्रहार

विराटनगर २३ फागुन । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले नै कट्टी प्रहार गरेका छन् । कट्टी प्रहारबाट दुई जना भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको मध्यम छ । घाइते हुनेहरुमा एक जना भारतीय नागरिक पनि छन् । घटनामा परेर भारतको उत्तर प्रदेश दिनाजपुर गौरी […]

सिंहदरवार जलाउने गौतमलाई उन्मुक्ति दिने निर्णय

विराटनगर ११ फागुन । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ । कार्यालयले गौतमविरुद्व मुद्दा दायर गर्ने आधार र कारण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णय सदरमा लागि उच्च सरकारी वकील कार्यालय पाटनमा पठाएको […]

विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार

विराटनगर ६ फागुन । विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार गरिएको छ । मंगलबार साँझ नेपाल भारत सीमा क्षेत्र रानिवाट काममा लगाईदिने भनी मधेश प्रदेशको सप्तरी जिल्लाका ९ देखि १४ वर्ष उमेरका ९ जना बालकहरूलाई भारत तर्फ लैजादै गर्दा सिमानाकामा कार्यरत साना हात नेपालको सहकार्यमा उद्वार गरिएको थियो । उद्धार गरिएका बालकहरुलाई ईलाका प्रहरी […]

पार्टी कार्यालय तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न एमाले विराटनगरको माग

विराटनगर ४ फागुन । नेकपा एमाले विराटनगर महानगर कमिटीले निर्वाचन परिचालन कमिटीको कार्यालय तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रशासन समक्ष माग गरेको छ । श्रृखंलाबद्ध रुपमा निर्वाचन परिचालन कमिटीका कार्यालय तोडफोडको विरोधमा आज महानगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै भयरहित वातावरणमा निर्वाचन हुने अवस्था सिर्जना गर्नु सवैको दायित्व […]

मोरङको जहदामा खाल्डोभित्र भेटियो गाँजा, २७५ किलो बढी बरामद

विराटनगर २ फागुन । मोरङको जहदामा खाल्डो खनेर लुकाइएको अवस्थामा शनिबार बिहान ठूलो परिमाणमा गाँजा फेला परेको छ । प्रहरीले २ सय ७५ किलो बढी बरामद गरेको छ । खाल्डो बनाउँदै माथिबाट परालले छोपेर राखेको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा भेटिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका […]