विराटनगर १४ फागुन । मोरङका १० वटा स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरिएको छ । अभियानको शुरुवात आईतबार जहदा गाउँपालिका ५ को दुर्गा माविबाट गरिएको थियो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेनले संयुक्त रुपमा अभियानको शुरुवात गर्नु भएको थियो । फागुन १३ देखि २८ गते सम्म […]
विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो […]
विराटनगर १३ फागुन । कोशी प्रदेशमा आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिदै छ । आजदेखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रदेश स्तरिय अभियानको शुभारम्भ विराटनगर रानी स्थित जनविकास माविबाट […]
विराटनगर १० फागुन । मोरङमा आगामी फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान संञ्चालन वारे जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको वैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाईने बताईएको हो । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका […]
विराटनगर १० फागुन । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामीफागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य […]