काठमाडौँ ६ फागुन । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृतिको लोकार्पण गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन […]
विराटनगर ४ फागुन । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपप्रमुख शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. […]
विराटनगर ३ फागुन । मोरङको मानव अधिकारको अवस्थाबारे मासिक रुपमा छलफल तथा अन्र्तक्रिया गरिने भएको छ । मानव अधिकार सञ्जाल विराटनगरको अगुवाईमा नियमित छलफल गरिने निर्णय भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आज बसेको बैठकले मानव अधिकारका पछिल्लो अवस्था, टे«न्डहरुबारे नियमित छलफल अन्तरक्रिया गरि सरोकारवाला पक्षको ध्यानाकर्षण गराईने सञ्जालका संयोजक […]
विराटनगर २७ माघ । चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना ब्यक्तित्वलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ औ वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता, र बाल प्रतिभामा पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ […]
विराटनगर २७ माघ । मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडित तथा प्रभावितको न्यायमा पहुँचको अवस्था कमजोर रहेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, माईती नेपाल र फ्रि अ गर्लको संयुक्त आयोजना विराटनगरमा भएको दुई दिने कार्यशालाको क्रममा सहभागीहरूले कानुनमा छिद्र रहेकाले संशोधन गरेर जानु पर्ने अवस्था रहेको बताएका छन् । […]