विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो । सोलुखुम्वुबाट प्रदेशसभामा […]
विराटनगर २४ चैत । माईती नेपाल विराटनगरले ३१ औं बार्षिकोत्सव मनाएको छ । कुनै तामझाम नगरी विराटनगरका तीनवटा वडामा गठन गरिएको सञ्जालको कार्ययोजना बैठक गर्दै माईती नेपालले स्थापनाको ३१ औं बर्षगाँठ मनाएको हो । विराटनगर १३, १५ र १६ को वडा स्तरीय संजालसमूहहरु संगको कार्ययोजना वैठक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको माईती नेपाल विराटनगर शाखाका संयोजक […]
विराटनगर २३ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारीता पुरस्कार पत्रकार विक्रम निरौला र उदीयमान पत्रकारीता परस्कार पत्रकार उषा सरदारलाई दिईने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका निरौला उद्घोष […]
विराटनगर २० चैत । सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान […]
विराटनगर २० चैत । १६ औ विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरि विराटनगरमा पनि मनाईएको छ । अटिजम केयर सोसाइटी र राउण्ड टेवल विराटनगरको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका व्यक्तिहरुको अधिकार […]