विराटनगर १२ असार । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको शिप,पूँजी र प्रविधिलाई राष्ट्रको हितमा प्रयोग गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक, आर्थिक र शिपलाई उद्यमी बनाउने […]
विराटनगर ९ असार । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अपाङ्गता पुर्नस्थापना कार्यक्रमका लागि अतिन्युन वजेट विनियोजन गरेको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले मंगलबार देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । आन्दोलनको कार्यक्रम […]
विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि […]
विराटनगर ९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने शनिवारवार प्रतिवद्धता जनाउनुभएको […]
विराटनगर ७ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले घरेलु श्रमिकको सम्मान, मर्यादित र भविश्य सुनिश्चित नहुँदासम्म समाजवादको गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । ओरेक विराटनगरको आयोजनामा नेपालमा घरेलु श्रमिकको अवस्था र श्रम अधिकारको सुनिश्चितता विषयक कोशी प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले […]