पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थय समस्या बनेको छ।विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । जसमध्ये एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८०% धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका देशहरुबाट रहेको […]
विराटनगर ३० वैशाख । विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तपेश्वरी (उदयपुर) ले सप्तरीको सप्तकोशी नगरपालिकामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सप्तकोशी नगरपालिका ११ भगिनीमा आज वित्तिय साक्षरता सम्पन्न भएको हो । केन्द्रीय कार्यालय धुलिखेल क्लष्टर नंं १ का अनुगमन अधिकृत तेजबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, […]
विराटनगर ३० वैशाख । जिल्ला कारागार मोरङको नयाँ कारागार भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो । कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, […]
विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको […]
विराटनगर २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा अमेरिकमा विविध सांस्कृतिक कार्यक्रम गरि मनाईएको छ । विश्व शान्ति मानव एकता र जिवित प्राणीहरूको रक्षार्थ यस वर्षको उभौली पर्व अमेरिकामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि आइतवार मनाईको हो । किरात कल्चरल सोसाइटी अफ फिर पिट्सवर्क अमेरिकाले विभिन्न जात–जाती र संघ संस्थाको सहभागितामा […]