माइती नेपाल विराटनगरद्धारा डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण

विराटनगर ९ मंसिर । माइती नेपाल विराटनगरले ‘१६ दिने लैङ्गिक हिंसा अन्त्य अभियान’ अन्तर्गत डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सुरुवातमा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले कार्यक्रमको उद्देश्य, महत्व, तथा १६ दिने अभियानाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले डिजिटल हिंसा, […]

एमाले महाधिवेशन : मोरङमा ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी

विराटनगर ९ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी […]

बाँतर सरदार समाजलाई कटहरी ५ द्वारा फर्निचरका सामग्री हस्तान्तरण

विराटनगर ९ मंसिर । मोरङको कटहरी गाउँपालिका वडा नंम्बर ५ ले एक लाख ५० हजार रुपैयाँ बरावरको अफिस नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको छ । कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले आज नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण […]

साना किसान सिजुवाद्वारा व्यवस्थापन हस्तान्तरण

विराटनगर ८ मंसिर । साना किसान सहकारी संस्थाले व्यवस्थापन तथा दायित्व हस्तान्तरण सम्पन्न गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवाको व्यवस्थापन हस्तान्तरण गरिएको छ । संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ सिजुवाले रतुवामाई–३ को वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच साना किसान कृषि […]

बालबिवाह नियन्त्रणमा तीन वटै सरकार सम्वेदनशील हुनुपर्नेमा जोड

विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]