विराटनगर, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘राष्ट्रिय अर्थतन्त्र […]
विराटनगर, २ जेठ । आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी प्रदेश सरकारलाई दलित अगुवा र सांसदहरुले दबाब दिएका छन । आज दलित महिला संघ मोरङले आयोजना गरेको अन्र्तक्रियामा सहभागी दलित अगुवाहरुले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन दलित अगुवा र सांसदहरुले कोशी प्रदेश सरकारलाईदबाब दिएका हुन । संघियता […]
तम्बाकू र निकोटिन उत्पादनहरूमा उद्योगका चालहरू उजागरगर्दै”ले विश्वभरि तम्बाकू उद्योगले अपनाउने रणनीतिहरूलाई सार्वजनिक गर्ने उद्देश्य राखेकोछ ।नेपालमा पनि तम्बाकू र निकोटिन उत्पादन तथा सेवनले स्वास्थ्य, सामाजिक र आर्थिकक्षेत्रमा गम्भीर असर पारिरहेकोछ । यसलेखमा नेपालमा तम्बाकूर निकोटिन उद्योगका चालहरू, तिनलेयुवाहरू र आमजनतालाई कसरी आकर्षित गरिरहेका छन्, रत्यसको नियन्त्रणकालागि भएका प्रयास र चुनौतीहरूलाई विश्लेषण गरिएको छ । […]
विराटनगर ३१ वैशाख । उपभोक्ता हित संरक्षण मञ्च विराटनगर महानगर समिति उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने भएको छ । गत वैशाख २० गते केन्द्रीय अध्यक्ष ज्योति बानियाँको उपस्थितिमा नवगठित महानगर समितिले बजार अनुगमन तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको सदस्य राजेश गिरीले जानकारी दिनुभयो । गत वैशाख २० गते गठित महानगर समितिको अध्यक्षमा बोधराज […]
सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई […]