विराटनगर २९ पुस । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वाेच्च अदालत पुगेर निर्वाचन कार्यतालिका र माघ ६ गतेदेखि सुरु हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ता लगायतका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका […]
विराटनगर २९ पुस। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीले राजनीतिमा लाग्नुपूर्व कुनै निश्चित पेशा वा सीप हुनु अनिवार्य रहेको बताएका छन् । विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पुरीले नेपालमा ‘झोले’ प्रथाले देशको विकास रोकेको टिप्पणी गरे । […]
विराटनगर २९ पुस । मोरङको रङ्गेली नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको अनुगमन शुरु गरेको छ । अहिलेसम्म २१ व्टा विद्यालयको अनुगमन भईसकेको छ । शिक्षा क्षेत्रका विज्ञ टोली बनाएर रंगेली नगरपालिकाले विद्यालय अनुगमन शुरु गरेको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा लामो समय कार्य गर्नुभएका अवकास प्राप्त शिक्षा सेवा अन्र्तगत आठौं […]
विराटनगर २९ पुस । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् । मिडिया संयोजकमा […]
विराटनगर २९ पुस । नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले सामाजिक उत्तरदायित्व अन्र्तगत बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट हस्तान्तरण गरेको छ । तराइमा बढी रहेको शितलहर र जाडोको समयमा स्थानीय सिमान्त बर्गका नागरिकहरुलाई न्यनो कम्बल सहयोग गरिदिन बुढीगंगा गाउपालीकाका प्रमुख जीत नारायण थापाको अनुरोधमा जाडोयामको समयमा आवश्यक परेका सिमान्त,विपन्न तथा असहाय नागरिकहरूलाई जाडो र शीतलहरको समयमा […]