जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

विराटनगर १७ च‌ैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर १६ चैत । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला […]

एमाले उर्लाबारीको नगर अधिवेशन चैत २६ मा हुने

उर्लाबारी, १४ चैत । नयाँ नेतृत्व चयन गर्ने गरि हुने नेकपा एमाले उर्लाबारीको नगर अधिबेशन आगामी चैत २६ गते मंगलबार गर्ने निर्णय भएको छ । बिहिवार उर्लाबारी ३ स्थित नगर पार्टी कार्यालयमा बसेको नगर कमिटीको पुर्ण बैठकले नगर अधिबेशनको मिति टुंगो लगाएको हो । बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले […]

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा : सर्वाेच्चद्वारा कारण देखाऊ आदेश

विराटनगर १३ चैत । सबै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखले दोहोरो आवास सुविधा लिएको भन्दै परेको रिटमाथि सर्वाेच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका थिए । […]

‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो ’

विराटनगर १३ चैत । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठान वीच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले दिएका छन् । राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम सम्बन्धी विद्यमान कानुन कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी अध्ययनका सवालहरु विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले […]