विराटनगर १३ असोज । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]
विराटनगर ११ असोज । मोरङको रंगेली स्थित सन्सारीमाईको मन्दिरमा विजयादशमीको सप्तमीका दिन कोशी प्रदेश स्तरिय फुलपाती बढाइँ हुने भएको छ । कोशी प्रदेश सरकारकाले सो मन्दिरमा प्रदेश स्तरिय फुलपाती बढाइँ गर्ने निर्णयपछि विगत ५ वर्षदेखि मन्दिरमा फुलपाती वढाई हुदै आएको छ । यसवर्ष पनि फुलपाती बढाइँका लागि तयारी तीव्र पारिएको सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]
विराटनगर ११ असोज । स्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विराटनगरको २८ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले ४९ करोड ९० लाख १४ हजार ५ सय ८२ रुपैया वासलात रहेको प्रतिवेदनलाई पारित गरेको छ । सो अवशरमा संस्थाक अध्यक्ष रमेशप्रसाद पोखरेलले संचालक समितिको प्रतिवेदन बाचन गर्दै संस्थाको कूल शेयर पूँजी ४ […]
विराटनगर ११ असोज । दाहाल प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जनालाई आज सम्मानित गरेको छ । दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित कोषहरूबाट पुरस्कृत तथा सम्मानित गरिएको हो । स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज […]
विराटनगर १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताउनु भएको छ । आज राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गर्नुभयो । ‘सधैं यस्तो […]