विराटनगर १७ माघ । विराटनगरमा आयोजित महानगरस्तरीय कबडी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा आज बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२ ३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री […]
विराटनगर १७ कात्तिक । अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका छन् । भने दोस्रो […]
विराटनगर, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताउनु भएको छ । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सिटिइभिटि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताउनु भएको हो । उहाँले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा […]
विराटनगर १६ माघ । बरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाको विराटनगरबाट विदाई गरिएको छ । १५ वर्षबढी न्युरो अस्पताल विराटनगरमा कार्यरत डा. रोकाको आज विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरिएको छ । विराट मेडिकल कलेजमा आयोजित कार्यक्रममा डा. रोकालाई कोशी प्रदेशका प्रमुख परशुराम […]
विराटनगर १६ माघ । सूचना प्रविधिको प्रयोगमा सराेकारवालाहरूले जाेड दिएका छन् । कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे मंगलबार विराटनगरमा आयोजना गरिएकाे कार्यक्रममा जाेड दिईएकाे हाे । जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने […]