नवजात शिशुको श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम

विराटनगर, १४ असार । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत विराटनगरमा नवजात शिशुलाई श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम मंगलबार सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा करुणा फाउण्डेसनले असार १३ र १४ गते विराटनगरमा आयोजना गरेको तालिममा मोरङ र सुनसरीका १२ स्थानीय तहका २० जना नर्सीङ कर्मचारीहरुको सहभागिता रहेको थियो […]

मोरङका उद्योगीहरुद्धारा अर्थमन्त्रीको राजीनामा माग

विराटनगर, ९ असार । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज सडक प्रदर्शन गरेका छन् । आर्थिक विधेयक २०७९-०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै उनीहरुले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डको गोकुवा चोकमा प्रदर्शन गरेका हुन् । उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै राजीनामा माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष […]

डेरी उद्योगका उत्पादन र प्याकेजिङका लागि अनुदान

विराटनगर, ९ असार । नेपाल कृषि बजार विकासले दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनालाई अगाडि सार्ने उद्योगी तथा किसानका लागि दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँच लाखदेखि ५० लाख रूपैयाँसम्मको सहयोग अनुदान लिनसक्ने गरी आवेदन खुला गरिएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीसँगको आर्थिक […]

प्रदेश सांसद खातुनले जेल सजाय भुक्तान गर्नुपर्ने

विराटनगर, ८ असार । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले जेल सजाय भुक्तान गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले निस्सा दिन नमानेसँगै मुद्दामा उच्च अदालत विराटनगरकै फैसला सदर भएपछि खातुनले कैद सजाय भुक्तान गर्नुपर्ने भएको हो । नेकपा (एमाले)की समानुपातिक सांसद खातुनलाई उच्च अदालतले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरिरहेको छ […]

गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्नेमा जोड

विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण देखिएकोले स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो देखिएको सहभागीले सुझाव दिनु भएको छ । विश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा […]