विराटनगर ६ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा सदस्यको ख क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेतले मरिक टोलको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय बासिन्दाहरुको भेलामा बोल्दै शुक्रबार उनले यस्तो प्रतिवबद्धता जनाएका हुन् । टोलबासीका समस्याको सूची संकलन गर्दै उनले सबै समस्याको समाधार एक–एक गरी गर्ने योजना […]
विराटनगर, ५ कात्तिक । विराटनगरमा सत्तारुढ गठबन्धनको संयुक्त भेलालाई आज शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । सत्ता गठबन्धनको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नु भएको हो । सम्बोधनका क्रममा उहाँहरुले आगामी निर्वाचनमा जसरी भए पनि गठबन्धनलाई जिताउन […]
विराटनगर, ३ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ मा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ । वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको […]
विराटनगर, २ कात्तिक । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यवस्त छन् । हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रछ छर्दै […]
विराटनगर १ कात्तिक । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै […]