खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

विराटनगर, २ वैशाख । हक्कीका पूर्व अन्र्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएकाछन्।विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रुपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरान्वित महसुस गरेको बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका […]

एमालेबाट मोरङमा तीन पालिका प्रमुख सहित चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत

महेन्द्र विष्ट विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा […]

निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई निर्वाचन आयोगको आग्रह

विराटनगर, १ वैशाख । स्थानीय तह निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभएको हो । निर्वाचनका लागि आवश्यक १ करोड ९४ […]

न्यूरो अस्पतालमा अत्याधुनिक हेमोडायलाइसिस सेवा सुरू

विराटनगर, १ वैशाख । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा […]

मोरङको बेलबारीमा छोराले गरे बाबुको हत्या

विराटनगर, १ वैशाख । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या आफ्नै छोराले गरेका छन् । ३१ वर्षीय बासुदेव कार्कीले आज दिउँसो जयबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । बासुदेवले आँगनमा पछारेर बुवाको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशवण्डासम्बन्धी […]