कोशी प्रदेशमा एचपीभी खोप : स्थानीय तह र जिल्लाले लिएको लक्ष्य पुरा

विराटनगर ६ फागुन । कोशी प्रदेशका ८७ प्रतिशत छात्रा तथा किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोप लगाईएको छ । गत फागुन २२ देखि आज सम्ममा १४ वटै जिल्लाका २ लाख ३१ हजार २२८ छात्रा तथा किशोरीहरुलाई (एचपीभी) खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको कभरेज ८७ […]

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर ६ फागुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय […]

विराटनगरमा रोपिए ८ हजार विरुवा

विराटनगर ६ फागुन । विराटनगर ५ का पारुल क्षेत्रीले लामो समय पूर्णकालिन राजनीतिमा विताए । अहिले पूर्णकालिन रुपमा सामाजिक अभियानमा छन् । नेकपा एमाले, माले, नेकपा एकिकृत समाजवादी हुँदै अहिले उनी सामाजिक कार्यमा सक्रिय छन् ।  हुँदै अहिले उनी अभियानकर्मीका रुपमा सक्रिय छन् । स्थानीय सरकार, जनप्रतिनिधिहरुले गर्नुपर्ने काम अहिले क्षेत्रीले अघि बढाएका छन् । उनलाई […]

विराट बहिरा माविमा विद्यार्थीद्धारा तालाबन्दी

विराटनगर ६ फागुन । विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर आज तालाबन्दी गरेका छन् । विराटनगर ५ स्थित विराट बहिरा माविको कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीले सामुहिक हस्ताक्षर गरि प्रधानाध्यापक मिनु अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले सवै शिक्षकहरुले सांकेतिक भाषा माध्यमबाट पढाउने र सिकाउने वातावरण […]

कोशी विचार उत्सवको तयारी तीव्र

विराटनगर ६ फागुन । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र कृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक […]