सबै राजनैतिक दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ : एमाले अध्यक्ष ओली

विराटनगर १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलहरुले समर्थन गर्नु पर्ने बताउनु भएको छ । विराटनर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकोले त्यसतर्फ सबै राजनीतिक दलहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले प्रदेश मध्यावधि निर्वाचनमा जानु भनेको […]

मुख्यमन्त्री कार्कीले असोज २० गते विश्वासको मत लिने

विराटनगर १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताईएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते […]

एमाले कोशी प्रदेश सदस्यमा कस्ले कति मत ल्याए ?

विराटनगर १७ असोज । एमाले कोशी प्रदेश प्रथम अधिवेशनको मतगणना सम्पन्न भएको छ । आज विहान मतगणना सम्पन्न भएको हो । निर्वाचन कमिटीले पदाधिकारी तर्फका मतगणना सोमबार राती नै सम्पन्न गरेको थिए । प्रदेश कमिटी सदस्यहरुको अन्तिम मतपरिणाम आज विहान सार्वजनिक गरिएको निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यले जानकारी दिनुभयो । २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ […]

प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न अध्यक्ष ओलीको चेतावनी

विराटनगर १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न चेतावनी दिनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै […]

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

विराटनगर १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]