विराटनगर २१ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास शुरु भएको छ । तीन दिन सम्म सञ्चालन गरिने नमूना संयुक्त राष्ट्रसंघ सभाको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शुभारम्भ गर्नुभयो । सामाजिक विकास मन्त्री राईले द्वन्द्वका समयमा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । विश्वका विभिन्न देशहरुमा अहिले युद्ध […]
विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । […]
विराटनगर २० साउन । विराटनगरको कान्तिपुर कलेजमा अध्ययनरत राजनारायण महतोले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को कक्षा १२ को परिक्षामा नेपाल टप गरेका छन् । कान्तिपुर कलेजबाट २०८१ सालको कक्षा १२ को एनइबीको परिक्षामा सहभागी विद्यार्थी मध्ये विज्ञान संकायका महतो ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका हुन । कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले कान्तिपुरका विद्यार्थी राजनारायणले […]
विराटनगर १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ […]
विराटनगर १९ साउन । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशबाट सवैभन्दा बढी कफी निर्यात गर्ने गरि सरकारले काम गरिरहेको बताउनु भएको छ । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले सवै भन्दा बढी कफी निर्यात गर्ने उहाँको दावी छ । सोमबार मोरङ चेम्वर अफ कमर्सको छैठौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन […]