विराटनगर ९ चैत । शिक्षादीप कलेज विराटनगरलाई टेकस्पायर कलेज काठमाण्डौंले ५० लाख हस्तान्तरण गरेको छ । शिक्षादीपबाट टेकस्पाएर कलेजमा स्नातक पढ्न जाने विद्यार्थीलाई हरेक साल सो कलेजले ५० लाख बराबरको छात्रवृत्ति दिने सम्झौता गरिएको हो । विराटनगरको सिटी प्यालेसमा कलेजले आज आयोजना गरेको कक्षा १२ को व्यवस्थापन र विज्ञान संकायका विद्यार्थी विदाई कार्यक्रममा टेक स्पायर […]
विराटनगर ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिनुभयो । कोशीमा एक हजार […]
विराटनगर ९ चैत । झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुशिला पाठक पुरस्कृत हुनु भएको छ । नारदमुनी–पवित्रादेवी लुईटेल स्मृति कोष अन्तर्गत स्थापना भएको झिलकुमारी स्मृती पत्रकारिता पुरस्कारबाट पाठक पुरस्कृत हुनुभएको हो । कान्तिपुर टिभीमा कर्यरत पाठकलाई आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र कोषका संरक्षक पत्रकार शंकर लुईटेलले नगद ११ हजार राशी सहित पुरस्कार […]
विराटनगर ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । सुन तस्करीबारे अनुसन्धान गर्न गठीत आयोगले महरालाई दोषी देखाएपछि प्रहरीले चैत ५ मा उनलाई […]
विराटनगर ६ चैत ५ । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल समारोह समिति गठन भैसकेको […]