विराटनगर १५ भदौ । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । यही भदौ ७ गते […]
विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ । मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा […]
विराटनगर १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सद्भाव विथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । पूर्व प्रधानमन्त्री ओलीले संसदबाट पास भएको एमसिसि सम्झौता कार्यान्वयन लैजाने बताउँदै […]
विराटनगर १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताउनु भएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औं पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताउनुभएको […]
विराटनगर, १० भदौ । चार पार्टी सम्मिलित समाजवादी मोर्चाले आगामी भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आज बसेको संयुक्त बैठकले विराटनगरको बरगाछीस्थित होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए । जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र […]