विराटनगर २९ माघ। विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ को अवलोकन गर्ने अभिभावकहरुले प्रशंशा गर्नुभएको छ । यो समारोह एउटा विद्यालय भित्रको कृयाकलाप मात्रै नभएर भव्य समारोह बराबर रहेको अभिभावकहरुले प्रतिकृया दिनुभएको छ । अभिभावकका रुपमा पुग्नुभएका युवा नेता रुपेश खतिवडाले कार्यक्रम भव्य रहेको प्रतिकृया दिनुभयो । यस्तै अर्का […]
विराटनगर २७ माघ । नेपाल राष्ट्र बैंकले साना ऋणीप्रति उदारता देखाएका छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २ करोडसम्म ऋण लिएको साना ऋणीलाई कर्जाको पुनर्संरचना र पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । गत साउनमा सार्वजनिक भएको मौद्रिक नीतिले लिएका कसिलो कार्यदिशालाई निरन्तरता दिएको केन्द्रीय बैंकले […]
विराटनगर २७ माघ । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका […]
विराटनगर २६ माघ । प्रदेश १ स्तरिय मानव अधिकार सञ्जालको अध्यक्षमा त्रिलोक न्यौपानेलाई चयन गरिएको छ । आज विराटनगरमा भएको सञ्जाल गठन तथा छलफल कार्यक्रमले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक समिति गठन गरिएको छ । मानवअधिकार सञ्जालको उपाध्यक्षमा धनपालथान गाउँपालिकाकी राधा पासवान, सचिवमा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापा, कोषाध्यक्षमा ओरेक विराटनगरकी सरस्वती दनुवार […]
विराटनगर २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक […]