विराटनगर २३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको बताउनु भएको छ । राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृती आएको बताउनुभयो । सुन्दरहरैचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयमा बन्न लागेको सुबिधासम्पन्न सभाहलको शुक्रबार शिलान्यास कार्यक्रममा मन्त्री राईले […]
विराटनगर २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७ औं बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनले सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नु भउको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ,‘ बुद्ध जयन्तीले राष्ट्रियता तथा […]
विराटनगर २१ वैशाख । दलित महिला संघ ( फेडो) कोशी प्रदेशले राज्यले पटक–पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि कार्यान्वयन प्रभावकारी नभएको बताएको छ । छुवाछूत–भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाही व्यवस्था गरिनुपर्ने फेडोले माग गरेको छ । फेडो ले १९ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै सो माग गरेको […]
विराटनगर २१ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्र्तगत मोरङ क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्ध तीनवटै तहका १४ जना जनप्रतिनिधिहरु निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम दिएका छन् । मोरङको कटहरी देखि रतुवामाई सम्मको क्षेत्रमा रोकिएको निर्माण कार्य तत्काल शुरु नगरे हुलाकी सडक क्षेत्रमा दबाब मुलक कार्यक्रम गर्ने उनीहरुको चेतावनी छ […]
विराटनगर ,२० बैशाख । नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई चेतावनी दिएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै छ ,यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको […]