विराटनगर ९ माघ । मोरङको उर्लाबारीबाट आज दिउँसो भाले चितुवाको उद्धार गरिएको छ । प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क चितुवाको उद्धार गरिएको हो । चितुवालाई उर्लाबारी नगरपालिका–१ चरघरेबाट नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी पुगेको […]
उर्लाबारी, ९ माघ । पुर्वी तराइको अल्पसंख्यक आदिवासी जाति धिमालहरुको जातीय संस्थामा नेकपा एमालेका उम्मेद्वार अम्बरबहादुर धिमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिको ७ औं राष्ट्रिय महाधिवेशनको माघ ८ गते भएको निर्वाचनबाट अध्यक्ष पदमा अम्बरबहादुर निर्वाचित भएका हुन् । उनी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । अम्बरबहादुरले […]
विराटनगर ९ माघ । कोशी प्रदेशका दशवटा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो […]
विराटनगर ८ माघ । हिसान स्पोट्स मिटको १२ औं संस्करण भोली देखि सुरु हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि हिसान स्पोट्र्स मिटको १२ औं संस्करण गर्न लागेको जानकारी दिएको छ । ‘हिसान मोरङको मूल […]
विराटनगर ९ माघ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक नेतृत्वका कारण यूवाहरु विदेश पलायन भएको बताउनु भएको छ । देशको अवस्थाका कारण यूवाहरु विदेशमा मर्न तयार भएको उहाँले बताउनुभयो । पूर्वप्रधानन्याधिश श्रेष्ठले भन्नुभयो,‘ रुस–युक्रेन युद्धमा यूवाहरु मर्न तयार भए, तर यहाँ बस्न मञ्जुर भएनन् ।’ यसको जवाफ राज्य संयन्त्रले दिनु पर्ने उहाँले बताउनुभयो । सरकार दिन […]