विराटनगर २० माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ […]
विराटनगर २० माघ । विराटनगर– ५ स्थित एभरेष्ट स्कूलमा शुक्रबार देखि दुई दिने अन्तर एभरेष्ट तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ । एभरेष्ट कलेजको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा छात्र र छात्रा तर्फ गरि विभिन्न तौल समूहका १८ वटा स्पर्धा भएका छ्न । बिद्यालयका प्रीन्सिपल टिकाराम पुरीले प्रतियोगिताको उद्घाटन गर्दै सम्पूर्ण नियम भित्र रहेर खेलाडीलाई खेल्न […]
विराटनगर १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको जनाएको छ । आज बसेको संसदीय दलको बैठकले कोशी प्रकरणलाई गम्भीररुपमा लिएको निष्कर्श निकालेको हो । बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट १९ वटा साझा उम्मेदवार पठाएकोमा कोशीमा एउटा सिट गुमाएको बताउनुभयो । बैठकले यसलाई अनपेक्षित ठहर गरेको […]
विराटनगर १९ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लव(विसिसिए)र जहदा विजयी भएका छन् । पहिलो खेलमा विसिसिएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो […]
विराटनगर १८ माघ । एकल महिलाहरुले राज्यबाट आफुहरु उपेक्षामा परेको गुनासो गरेका छन् । उनीहरुले एकल महिलाका लागि पनि कोटा आवस्यक भएको बताएका छन् । राष्ट्रिय महिला आयोगले आज विराटनगरमा आयोजना गरेको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रम पृष्ठपोषणका लागि सरोकारवालाहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा एकल महिलाहरुले सो माग गरेका हुन । मानव अधिकारका […]