विराटनगर १५ माघ । नेकपा एमाले मोरङको ११ औं जिल्ला अधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । आगामी फागुन १७–१९ सम्म ११ औं जिल्ला अधिवेशन गर्ने जिल्ला संगठन कमिटीको तेश्रो पूर्ण बैठकले निर्णय गरेको छ । सोमबार विराटनगरमा सम्पन्न पूर्ण बैठकले शुक्रबार सचिवालय बैठकको निर्णय अनुमोदन गरको थियो । संगठन कमिटी […]
विराटनगर १५ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म सिक्किमको गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडी , प्रशिक्षक तथा टिम व्यवस्थापकको बिदाई गरेको छ। साेमबार विराटनगर स्थित बोर्डको कार्यालयमा च्याम्पियनशिपमा सहभागी हुने न्यू सेप कराते एकेडमीका ८२ खेलाडी तथा ६ खेलाडी मध्य २० […]
विराटनगर १४ माघ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो विधेयक प्रदेश सभाबाट पास भएपछि स्थानीय तह र प्रदेश सरकारबीच र स्थानीय […]
विराटनगर १४ माघ । माइती नेपाल विराटनगरले विराटनगरका ६ वटा वडाका जनप्रतिनिधिलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । माईती नेपालले सीमा क्षेत्रमा मानव बेचविखनमा पर्नबाट जोगाएका तथा उद्धार गरिएकाहरुमा विराटनगरका वडा नं. २, ३, ६, १२, १३ र १४ नम्वर वडाका किशोरी तथा महिलाहरु देखिएपछि सो वडाका वडा सदस्यहरुलाई लक्षित गरि […]
विराटनगर १४ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलिय जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलिय जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन […]