नेकपा एमाले मोरङद्धारा कार्यविभाजन, ११ जना जिल्ला सदस्यमा मनोनित

विराटनगर १५ साउन । नेकपा एमाले मोरङले कार्यविभाजन गरेको छ । मोरङको सुन्दरहरैचामा आज सम्पन्न दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको हो । पूर्ण बैठकले अध्यक्ष अजम्वर राईलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्ष सागर थापालाई, स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुख, सचिव सोमराज थापालाई, संगठन विभाग प्रमुख, उपसचिव […]

ब्राइट भिजन ल कलेजमा ‘नमूना अदालत’ प्रतियोगिता

विराटनगर १४ साउन । ब्राइट भिजन ल कलेज विराटनगरमा नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता गरिएको छ । कोशी प्रदेशमा पहिलो पटक ब्राइट भिजन कलेजले आयोजना गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । आईतबारदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली […]

गठबन्धन सरकार ८४ सम्म कायम रहन्छ : डा. कोइराला

विराटनगर १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिनु भयो । केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट […]

रवि लामिछानेका पक्षमा सञ्चालित हस्ताक्षर अभियान किर्ते : प्रधानमन्त्री ओली

विराटनगर १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिनु भएको छ । धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गर्नु भएको हो । ‘विभिन्न किसिमका अपराध गर्याे अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि […]

मैनाली पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई

विराटनगर, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद रु १५ हजार ५५५ सहित सम्मान गर्दै उहाँले समृद्ध नेपाल। सुखी […]