विराटनगर १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिचानका नाममा जातिय हिंसा बढाउन खाेजेकाे बताउनु भएकाे छ । काेशी प्रदेशमा जातिय हिंसा बढाउने काममा प्रचण्ड लागि परेकाे उहाँको भनाई छ । एमाले माेरङकाे १० औ जिल्ला अधिवेशनकाे आज उद्घाटन कार्यक्रममा नेता ज्ञवालीले साे कुरा बताउनु भएकाे हाे । उहाँले […]
विराटनगर १७ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन विराटनगरमा शुरू भएकाे छ । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) , गुरु बराल, उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य काेशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताहरूकाे सहभागिता रहेकाे […]
विराटनगर १७ फागुन । नेपाल पत्रकार महासंघ मोरङले शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पतालसँगको सहकार्यका विराटनगर १९ ऋषिमोहन पार्कमा महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको हो । कोशी प्रदेशका सांसदहरु अमृत अर्याल, भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विराट मेडिकल कलेज टिचिङ अस्पतालका निर्देशक […]
विराटनगर १७ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगरको होटल मनास्लु इनमा फागुन १९ गतेसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका […]
विराटनगर १७ फागुन । नेकपा एमालेका सचिव एवं ताप्लेजुङका साँसद योगेश भट्टराईले कोशी प्रदेशको सबैभन्दा ठुलो समस्या बसाँइसराई भएको बताउनुभएको छ । हिमाली र पहाडी जिल्लाबाट तराईका जिल्लामा भइरहेको घना जनसंख्याले तीनवटै क्षेत्रमा विविध समस्या निम्त्याएको भट्टराईले बताउनुभयो । कोशी बिचार उत्सवको कोशी प्रदेशको आर्थिक समृद्धिको सम्भावना र मार्गचित्र सेसनमा बोल्दै भट्टराईले कोशी प्रदेशका १४ […]