विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे […]
विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरमा आजदेखि ६ दिने विज्ञान कार्यशाला शुरु भएको छ । विद्यार्थीले निर्माण गरेको रकेट उडाएर कार्यशालाको शुभारम्भ गरिएको हो । कार्याशाला शुभारम्भ कार्यक्रममा शिक्षादीप कलेज विराटनगरको अग्रणी संस्था भएको प्रिन्सीपल ज्ञानबहादुर खड्काले दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ हामी अग्रणी संस्था हो , हामीले गरेपछि अरूले गरून भन्ने हामी चाहन्छौ […]
विराटनगर २६ मंसिर । भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामिण क्षेत्रमा ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, बहु विवाहको समस्या बिकराल रहेको पाइएको छ । बहु विवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइ दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ । बाल विवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई […]
विराटनगर २२ मंसिर । कोशी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ्ग लगायत १२ विधामा विद्यार्थीहरुलाई शुक्रबार देखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको वुढीगंगामा –२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दुर शिक्षा काठमाण्डौंका प्रशिक्षिकद्वारा आजदेखि तालीम शुरु गरेको छ । अहिलेको विश्वका परिवेशमा सुचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अध्याधिक […]
विराटनगर १८ मंसिर । ग्रीनल्याण्ड कलेज विराटनगरका ९ सय विद्यार्थीले विभिन्न विधामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएका छन् । २०७१ सालदेखि उच्च माध्यमिक शिक्षाको पठन पाठन शुरु गरेको कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । यस वर्षको एमवीवीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमै सवैभन्दा बढी ८ […]