विराटनगर ९ असोज । दशैं, तिहार र छठ पर्वको समयमा चाडपर्व मनाउँदा र रमाइलो गर्दा लामो समयसम्म घरका सबै सदस्यहरु घर छाडेर नहिँडन् प्रहरीले सर्वसाधाणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरी डकैतीलाई मध्यनजर गरेर घरका सदस्यहरु आलोपालो गरेर घर बाहिर जान प्रहरीले अनुरोध गरेको हो । कुनै कारणले लामो समयसम्म घरका सबै सदस्यहरु […]
विराटनगर ९ असोज । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन आग्रह गरेको छ । महासंघ कोशी प्रदेशले आज एक सूचना प्रकाशन गरि पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गरेको हो । गत भदौ २३ र २४ […]
विराटनगर ९ असोज । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई ५०–५० हजारको दरले फेलोसिप वितरण गरेको हो । फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका […]
विराटनगर ८ असोज । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले विराटनगर महानगरपालिकाको भौतिक संरचनामा गम्भीर क्षति पुर्याएपछि आजदेखि पालमुनिबाट इजलास शुरु गरिएको छ । महानगरपालिका कार्यालयमा रहेको इजलास जलेर नष्ट भएकाले अस्थायी रूपमा पाल टाँगेर इजलास सञ्चालन गर्न थालिएको हो । आजदेखि न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख शिल्पा निराला कार्की र न्यायिक समिति सदस्य तिर्थेन्द्र […]
विराटनगर ८ असोज । नागरिकको सुरक्षाप्रति प्रतिबद्ध रहेको मोरङ प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका कारण असुरक्षित महसुस गरेका नागरिकहरुका लागि सुरक्षा दिन प्रतिबद्ध रहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले बताउनुभयो । मोरङ प्रहरीको जिम्मेवारी सम्हालेपछि आज विहान आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा प्रहरी उपरिक्षक कार्कीले चाडपर्व निर्धक्क […]